• ६ चैत २०८०, मङ्गलबार

महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र राउत नियुक्त

blog

काठमाडौं, साउन २६ गते  । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, मिश्रलाई सो पदमा नियुक्त गर्नुभएको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।