प्रधानमन्त्री ओली गुजरातमा

Kp-Oliगुजरात(भारत), फागुन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्लीबाट आज बिहान गुजरात आइपुग्नुभएकोे छ । भारतको छदिने राजकीय भ्रमणका लागि भारत आउनुभएका प्रधानमन्त्री ओली भूकम्प गएको भुज क्षेत्र लगायत गुजरातका विभिन्न भागको अवलोकन गर्ने सन्दर्भमा यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत अभिवादन गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना