अखिलको अध्यक्षमा लामा विजयी

nabina lamaकाठमाडौँ, फागुन १० गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु)को २२ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नवीना लामा निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतगणनामा उहाँले ८६५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी दीपक गौतमले ६४९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षहरुमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल, महासचिवमा ऐन महर, सचिवहरुमा आरसी लामिछाने, समिप बडाल, सुदेश पराजुली र मकर खड्का तथा कोषाध्यक्षमा झपेन्द्र खत्री विजयी हुनुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना