• ६ चैत २०८०, मङ्गलबार

धरानको खानेपानी समस्या समाधान गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता

blog

निशा राई

धरान, श्रावण १३ गते । शहरी विकासमन्त्री मेटमणी चौधरीले धरान उपमहानगरपालिकाको भ्रमणको क्रममा धरानको मुख्य समस्या खानेपानीको समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

शुक्रबार धरानमा भएको  कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री चौधरीले धरानको मुख्य समस्या रहेको खानेपानीको समस्या समाधान गर्न सकेसम्म सहयोग गर्ने र धराने जनतालाई 

उहाँले धरानमा सञ्चालन रहेको फोहोरमैलाबाट बायो ग्यास  र मल उत्पादन गर्ने कम्पनीको समेत निरीक्षण गर्नुभएको छ । उहाँले धरानका नगर प्रमुख हर्कराज राईलाई मन्त्रालयमा आउन आमन्त्रण पनि गर्नुभएको छ ।