सभासद्लाई खाद्य बस्तु प्रदान

dal chamal
तनहुँ , माघ ३ गते । जिल्ला प्रशासन कार्यालयमार्पmत सभासद्हरुलाई खाद्यबस्तुहरु नुन , तेल , चामल , आलु र मसला पठाईएको छ ।
माघ–८ मै नयाँ संविधान जारी गर्न सभासद्हरुलाई दबाब दिने उद्वेश्यले प्रेस चौतारी तनहुँले सो खाद्य बस्तुको नमुनाको सानो पोको बनाई शुक्रबार पठाएको हो । चौतारीले तनहुँ प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई सभासद् समक्ष पु¥याउन खाद्य बस्तु प्रदान गरेको थियो । प्रजिअ श्रेष्ठालाई चौतारीका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र उपाध्यक्ष नाराएण खड्काले प्रदान गर्नु भएको थियो । संविधान जारी नभए सम्मका लागि संविधान सभाको हल नछाड्न दबाब पुग्ने अपेक्षा चौतारीले गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना