दुई मनोनित सभासद्को आजै शपथ

BICC24
काठमाडौ पुस २० गते । मन्त्रीपरिषद्ले एमालेको तर्फबाट लालबाबु यादवलाई सभासद्मा मनोनित गरेको छ । मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनाको कोटामध्ये एमालेले लालबाबु यादवलाई मनोनित गरेको छ भने काँग्रेसले नरेन्द्र कुमार कुमाललाई मनोनित गरेको छ । उहाँ दुबैजनाले आजै ४ बजे शपथग्रहण लिन लाग्नु भएको हो । एमाले पार्टी सम्बद्ध यादव त्रिवीका प्रध्यापक हुन् भने कुमालआदिवासी जनजाति माहासंघका अध्यक्ष हुन्

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना