कुमाल सभासद्मा मनोनित


लक्की चौधरी
काठमाडौ पुस २९ गते । नेपाली काँग्रेसले २६ जनामध्ये बाँकी रहेका सभासद् पदमा नरेन्द्र कुमाललाई नियुक्त गरेको छ । उहाँलाई सभासद्मा नियुक्त गर्ने निर्णय पुस २४ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट भएको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष समेत रहेका कुमाललाई सभासद्मा चयन गरेको जानकारी संसद सचिवालयमा प्राप्त भएको सह प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी गराए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना