सिन्धुपाल्चोकमा पराकम्प

काठमाडौँ, मङ्सिर ९ गते । गए राति अर्थात् बुधबार बिहान १२ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक बरम्ची आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको पराकम्प गएको छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४१० भन्दा बढी पराकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना