बस दुर्घटनामा १५ घाइते

दैलेख, मङ्सिर ६ गते । सुर्खेतबाट जुम्ला जाँदै गरको ना३ख ४५३१ नंको बस कर्णाली राजमार्गअन्तर्गत खड्कबाडा–२ मा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

 

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले बताउनुभयो । बस ‘बे्रक फेल’ भएर दुर्घटनामा परेको बताइएको छ ।

 

रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना