स्वास्थलाभ गरी पाल स्वदेश फिर्ता

काठमाडौँ, पुस २६ गते । नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका कावा अध्यक्ष निरु पाल निमोनिया (छातीको सङ्क्रमण)को थप उपचार गरी भारत नयाँ दिल्लीबाट गए राति फर्कनुभएको छ । 

श्वासप्रश्वासमा समस्या भएपछि वीर अस्पताल र पछि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा थप उपचार गरी आफू स्वास्थलाभ गरी फर्केको पालले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना