शोभायात्राबाट चितवन महोत्सव शुरु

sova yatrtaशान्ता अधिकारी चितवन, पुस २५ गते । शोभायात्रा बाट प्रारंम्भ भयो महोत्सव ः चितवनको गौरवमय प्रस्तुतीको रुपमा मानिएको चितवन महोत्सवको पहिलो दिन शुक्रबार बिहान नारायणगढ बजारमा शोभायात्रा गरि शुरु गरिएको छ । उद्योग बाणिज्य संघ चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघले सम्युक्त रुपमा आयोजना गरिको महोत्सवको १० औं श्रृखलाको पहिलो दिन बिहान उद्घाटन पूर्व गरिएको शोभायात्राको क्रममा देखिएको दृस्यहरु शोभायायात्रीहरुलाई आकासबाट हेलिकम्पटरले पुष्पवृष्टि गरेको थियो । केही समय पछि प्रधानमन्त्री सुशील कोइरालाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना