• ६ चैत २०८०, मङ्गलबार

३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा

blog

तस्बिरः मनोजरत्न शाही

पनौती, असार ३१ गते। हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको छ। 

जात्राको अन्तिम दिन मङ्गलबार पनौतीको लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर पनौती जात्रा समापन गरिएको हो।

पार्वतीले ६४ योगिनीको रुप धारण गरेर भगवान महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि महादेवले उन्मत्त भैरव र महादेवको रुप धारण गरेर पार्वतीलाई यौनकार्य गरेको सम्झना स्वरुप पनौती जात्रामा मनाइने गरिन्छ। 



 

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।