रसुवामा परकम्प

काठमाडौँ, कात्तिक १४ गते । शनिबार बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाखमा गएको भूकम्पपछि योसहित चार रेक्टर स्केलभन्दा माथिका ४०५ परकम्प गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना