• १३ वैशाख २०८१, बिहिबार

१५ औं गणतन्त्र दिवस [फोटो फिचर]

blog

काठमाडौं, जेठ १५ गते । १५ औं गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा टुँडिखेलमा विहान ७ बजेदेखि कार्यक्रम सुरु भएको थियो ।  विहानैदेखि मौसममा वदली हुँदा मध्यम प्रकृतिको वर्षा हुँदा कार्यक्रमलाई सामान्य प्रभावित बनाएको थियो । कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभएसँगै औपचारिक रुपमा कार्यक्रमको समापन भएको थियो । 

तस्विरः केशव गुरुङ 















Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।