• ६ चैत २०८०, मङ्गलबार

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

blog

काठमाडौँ,  वैशाख ३१ गते ।  शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौँ  महानगरपालिकाको मतगणना  सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना  सुरु भएको हो । तीन लाखभन्दा बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।