दोलखामा पराकम्प

काठमाडौँ, भदौ १ गते । आज बिहान ४ बजेर ८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएको ४।८ रिक्टर स्केलको परकम्प गएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३८० भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना