logo
२०८१ बैशाख ८ शनिवार



कोरोना भाइरसको संक्रमणबाट बढी उमेरका वृद्धवृद्धा निको भए

स्वास्थ्य |
फिचर |
पढ्नै पर्ने |


कोरोना भाइरसको संक्रमणबाट बढी उमेरका वृद्धवृद्धा निको भए



गोरखापत्र अनलाइन
काठमाडौं, चैत १९ गते । कोरोना भाइरसको संक्रमणबाट भारतमा सबैभन्दा बढी उमेरका वृद्धवृद्धा निको भएका छन् ।
९३ वर्षीय एक वृद्ध र ८८ वर्षीया उहाँकी धर्मपत्नीलाई इटालीबाट भारत फर्केका कोरोना भाइरस संक्रमित छोरी र ज्वाईंबाट एकमहिनाअघि भाइरस सरेको थियो ।
दक्षिण केरलामा बसोबास गर्ने यी दम्पतिलाई केही दिनपछि अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।
बुधबारसम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसका कारण भारतमा एकसय २३ जना विरामी निको भएका छन् भने ३५ जनाको ज्यान गएको छ ।
अहिलेसम्म भारतमा एकहजार २३८ जनालाई कोरोना भाइरसले संक्रमण गरिसकेको छ । एजेन्सी

थप अध्ययनकाे लागि...

https://www.bbc.com/news/world-asia-india-52116779

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?