logo
२०८१ बैशाख १२ बुधवार



लकडाउनको तेस्रो दिन काठमाडौं सुनसान (फोटो फिचर)

पढ्नै पर्ने |


लकडाउनको तेस्रो दिन काठमाडौं सुनसान (फोटो फिचर)
तस्बिर : कबिता थापा / गोरखापत्र


काठमाडौँ, चैत १३ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लकडाउन) प्रतिकार्य अभियान लकडाउनको तेस्रो दिन आज काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् ।

नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई थप प्रभावकारी बनाउन थालिएको छ । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ ।

तस्विरमा हेरौँ काठमाडौं उपत्यकाको अवस्था / तस्बिर : कबिता थापा, गोरखापत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?