logo
२०८१ बैशाख १२ बुधवार



संक्रमित बढेसँगै बारा जिल्लामा निषेधाज्ञा जारी

मुख्य समाचार |
प्रदेश |


संक्रमित बढेसँगै बारा जिल्लामा निषेधाज्ञा जारी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३० गते । बारा जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
बारा जिल्ला प्रशासनले वीरगञ्जबाट आउने सवारी साधनमा रोक लगाउनुका साथै भारतसँग सीमा जोडिएका क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?