logo
२०८० चैत्र १५ बिहीवार



नेपालमा छैटौं कोरोना संक्रमित फेला

मुख्य समाचार |


नेपालमा छैटौं कोरोना संक्रमित फेला



गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते । नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।
निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ को उडानबाटै आएको बताइएको छ ।

पत्रकार सम्मेलनकाे भिडियाेका लागि यहाँ क्लिक गर्नहाेला

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?