logo
२०८० चैत्र १६ शुक्रवार



भारतले औषधि निर्यातमा रोक लगाएको विषयमा छलफल

फिचर |
मुख्य समाचार |


भारतले औषधि निर्यातमा रोक लगाएको विषयमा छलफल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । भारतले औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि यसको नेपालमा पर्न सक्ने प्रभावको विषयमा छलफल भएको छ ।
आज बुधवार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, औषधि उत्पादक कम्पनीका प्रतिनिधि लगायत सरोकारवाला निकाय बिच छलफल भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।
भारतले सिटामोल सहित २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ निर्यातमा रोक लगाएको बताईएको छ ।
भारतले औषधिमा लगाएको रोकको कारण बारे थप छलफल गर्ने विभागका महानिर्देशक ढकालले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?